"सरसफाई सप्ताह" को अवसरमा राष्ट्रिय निकुञ्ज विभाग परिसर सरसफाई कार्यक्रम
“सरसफाई सप्ताह” को अवसरमा आज २०८३ वैशाख ३१ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सहितका कर्मचारीहरुबाट वन परिसर गेटदेखि विभाग परिसर सरसफाई कार्यक्रम सम्पन्न ।






